Difference between revisions of "Market strings/ne"
(Created page with "ब्लग") |
(Updating to match new version of source page) |

(6 intermediate revisions by 2 users not shown) | |||
Line 5: | Line 5: | ||

− | सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस् | + | सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस् |

Line 19: | Line 19: | ||
* स्वस्थ निद्रालाई बढावा दिन्छ | * स्वस्थ निद्रालाई बढावा दिन्छ | ||
* स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ | * स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ | ||
+ | * Trains the diaphragm thus fights acid reflux (GERD) symptoms | ||
प्राण स्वास नै किन? | प्राण स्वास नै किन? | ||
Line 50: | Line 51: | ||
गुरु ३ महिना को लागि
| गुरु ३ महिना को लागि

गुरु एक बर्ष को लागि (६० प्रतिसत को छुट)
| गुरु एक बर्ष को लागि (६० प्रतिसत को छुट)

− | + | गुरु विशेषताको प्रयोगले स्वास्थ्य र सजगता सुधार गर्नुहोस्

दान गर्नुहोस्
| दान गर्नुहोस्

− | + | यो अनुप्रयोग सुधारको लागि हामी तपाईंको सहयोगको सराहना गर्दछौ

= Wiki menu strings = | = Wiki menu strings = | ||
* विकी | * विकी | ||
* ब्लग | * ब्लग | ||
− | * | + | * मंच |
− | * | + | * डाउनलोड |
+ | * About us |
Latest revision as of 14:52, 7 May 2020
Google Play strings
प्राण स्वास: शान्ति र ध्यान
सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस्
स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!
यसले के गर्छ?
- मस्तिष्क गतिविधि सुधार गर्दछ: स्मृति, ध्यान, एकाग्रता
- चिन्ताबाट राहत पाइन्छ
- तनावको प्रतिरोध गर्छ, शारीरिक सहनशीलता बढाउछ
- बेलुकाको भोकको हमलाहरु समाप्त गर्दछ, तसर्थ एक स्वस्थ तौल हुनमा मद्त गर्दछ
- चिसो, माइग्रेन र अस्थमा आक्रमणहरूको आवृत्ति घटाउँछ
- स्वस्थ निद्रालाई बढावा दिन्छ
- स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ
- Trains the diaphragm thus fights acid reflux (GERD) symptoms
प्राण स्वास नै किन?
- अलिकति पनि कुनै विज्ञापन छैन
- तीव्र, अनुकूल, ब्याट्री बचत
- सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
- प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
- विभिन्न ढांचाको लागि ८ वटा स्वास फेर्ने तरिकाहरु
- तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना
- परिपूर्ण तथ्यांकहरु
- सुविधाजनक प्रशिक्षण तालिका बनाउन अनुस्मारक
- धेरै पद्धतिहरू प्राणायाम, सुफी र तिब्बतको स्वास फेर्ने प्रथाहरूबाट व्युत्पन्न भएका छन्
- भावनात्मक अत्यधिक खुवाई संग लड्नको लागि गुगल प्ले "एन्टी-एपेटाइट" प्रशिक्षणको लागि अद्वितीय
- सिमोन रहिनी द्वारा डिजाइन गरिएको विशेष "सिगरेट प्रतिस्थापन", तपाईंलाई धूम्रपान छोड्न सहयोग पुर्याउन
अतिरिक्त गुरु संस्करणको लागि:
- निर्मल सुधार र परिष्कृत ढांचाको लागि गतिशील प्रशिक्षण
- विविध सास विधि र मन्त्र
- विस्तृत विकास चार्ट र प्रशिक्षण लग
- स्वास्थ्य परीक्षण
- समृद्ध सेटिङ्हरू र थप ध्वनिहरू
- ५० देखि अधिक प्रशिक्षण ढांचाहरुको को नियमित रुपमा अद्यतन गरिएको डेटाबेस, जस्तै: ४-७-८ स्वास फेर्ने, कपालभाति, अनुलोम विलोम, नाडी शोधन, तुम्मो, उद्गीथ, आदि।
बैज्ञानिक प्रमाण: https://pranabreath.info/wiki/Research_articles
मंच https://pranabreath.info/forum
फेसबुक https://facebook.com/OlekdiaPranaBreath
In-app products strings
गुरु सदैव
गुरु ३ महिना को लागि
गुरु एक बर्ष को लागि (६० प्रतिसत को छुट)
गुरु विशेषताको प्रयोगले स्वास्थ्य र सजगता सुधार गर्नुहोस्
दान गर्नुहोस्
यो अनुप्रयोग सुधारको लागि हामी तपाईंको सहयोगको सराहना गर्दछौ
- विकी
- ब्लग
- मंच
- डाउनलोड
- About us