Difference between revisions of "Market strings/ne"

From Olekdia Wiki
(Created page with "सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र त...")
(Created page with "प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प")
Line 24: Line 24:
 
* तीव्र, अनुकूल, ब्याट्री बचत
 
* तीव्र, अनुकूल, ब्याट्री बचत
 
* सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
 
* सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
* Option to turn the screen off during the training
+
* प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
 
* 8 breathing patterns for different purposes
 
* 8 breathing patterns for different purposes
 
* Possibility to create your own patterns
 
* Possibility to create your own patterns

Revision as of 16:03, 18 February 2018

Other languages:
Afrikaans • ‎Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Deutsch • ‎English • ‎Nederlands • ‎Tagalog • ‎Tiếng Việt • ‎Türkçe • ‎azərbaycanca • ‎català • ‎dansk • ‎eesti • ‎español • ‎français • ‎hrvatski • ‎italiano • ‎latviešu • ‎lietuvių • ‎magyar • ‎norsk bokmål • ‎polski • ‎português • ‎română • ‎slovenčina • ‎slovenščina • ‎suomi • ‎svenska • ‎čeština • ‎Ελληνικά • ‎беларуская • ‎български • ‎русский • ‎српски (ћирилица)‎ • ‎српски / srpski • ‎українська • ‎Հայերեն • ‎עברית • ‎العربية • ‎فارسی • ‎नेपाली • ‎मराठी • ‎हिन्दी • ‎বাংলা • ‎ગુજરાતી • ‎தமிழ் • ‎తెలుగు • ‎ಕನ್ನಡ • ‎മലയാളം • ‎සිංහල • ‎ไทย • ‎ລາວ • ‎မြန်မာဘာသာ • ‎中文 • ‎中文(中国大陆)‎ • ‎日本語 • ‎한국어

Google Play strings

प्राण स्वास: शान्ति र ध्यान

सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस्, स्वास फेरेर र ध्यान गरेर तनाव संग लड्नुहोस

स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!

यसले के गर्छ?

  • मस्तिष्क गतिविधि सुधार गर्दछ: स्मृति, ध्यान, एकाग्रता
  • चिन्ताबाट राहत पाइन्छ
  • तनावको प्रतिरोध गर्छ, शारीरिक सहनशीलता बढाउछ
  • बेलुकाको भोकको हमलाहरु समाप्त गर्दछ, तसर्थ एक स्वस्थ तौल हुनमा मद्त गर्दछ
  • चिसो, माइग्रेन र अस्थमा आक्रमणहरूको आवृत्ति घटाउँछ
  • स्वस्थ निद्रालाई बढावा दिन्छ
  • स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ

प्राण स्वास नै किन?

  • अलिकति पनि कुनै विज्ञापन छैन
  • तीव्र, अनुकूल, ब्याट्री बचत
  • सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
  • प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
  • 8 breathing patterns for different purposes
  • Possibility to create your own patterns
  • Rich statistics
  • Reminders for creating a convenient training schedule
  • Most patterns are derived from Pranayama, Sufi and Tibetan breathing practices
  • Unique to Google Play "Anti-Appetite" training, for fighting emotional over-eating
  • Exclusive "Cigarette replace", designed by Simone Righini, to help you quit smoking

Additionally for Guru version:

  • Dynamic trainings for smooth improvement & for sophisticated patterns
  • Diverse breath methods and chants
  • Detailed progress chart and training log
  • Health tests
  • Enriched settings and more sounds
  • Regularly updated database of more than 50 training patterns, such as: 4-7-8 breathing, Kapalbhati, Anulom Vilom, Nadi Shodhana, Tummo, Udgeeth, etc.

Scientific proofs: https://pranabreath.info/wiki/Research_articles
Forum: https://pranabreath.info/forum
Facebook: https://facebook.com/OlekdiaPranaBreath

In-app products strings


Guru forever
Guru for 3 months
Guru for 1 year (discount 60%)
Improve your health and become more conscious using powerful Guru features!

Donate
Our team really appreciates your support, as it helps us to improve this app!

Wiki menu strings

  • Wiki
  • Blog
  • Forum
  • Download